अध्यक्षको भनाई
रेडियो स्रोता तथा पाठक बृन्द,
रेडियो मर्स्याङ्दी ९५ मेघाहर्ज लमजुंगको कपृष्ठभुमीः
बि.सं. २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि नेपालमा आएको पत्रकारिताको बिकासले पूर्वाधार निर्माण तथा प्रकाशन प्रसारणको बाढि ल्यायो । यही सेरोफेरोमा २०५४ सालमा रेडियो सगरमाथाले दक्षिण एशियामै पहिलो पटक स्वतन्त्र रेडियो प्रशारणको सुरुवात गरेको हो । त्यसपछिका दिनहरुमा अधिराज्य व्यापी रुपमा स्वतन्त्र रेडियोहरु स्थापनाको

