विविध कार्यक्रमका साथ सामुदायिक रेडियो मस्यउाडदीको ७ औं स्थापना दिवस सम्पन्न, द हिरो अफ द स्लो वाइक उपाधि सुरेश श्रेष्ठलाई, उत्कृष्ठ आमा समूह सिउरुड
added on Apr 15
विस्तृतमा
बेसीशहरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाद्धारा रक्तदान रेडियो मस्र्याडदीले विविध कार्यक्रमका साथ ७ औं स्थापना दिवस मनाउने
added on Apr 11
विस्तृतमा
वेलायती पूर्व सेना पसगाउका गोपाल बहादुर गुरुड द्धारा तमू सग्रहालयलाई १ लाख सहयोग
added on Mar 28
विस्तृतमा
निमन्त्रणा
सामुदायिक रेडियो मस्र्याडदी ९५ मेगाहर्ज र एन्टेना फाउन्डेसन नेपालको सयुक्त आयोजनामा यही मिति २०६९ साल माघ २६ गते सुचनाको आवश्यकता र प्रयोग सम्बन्धी छलफल कार्यक्रम
विस्तृतमा
बार्षिक साधारणसभामा
विषयः– बार्षिक साधारणसभामा उपस्थिति हुने बारे ।
लमजुडको पहिलो रेडियो सामुदायिक रेडियो मस्र्याडदीको व्यवस्थापन गर्दै आएको मस्र्याडदी सुचना तथा संचार सहकारी संस्थाको यही मिति २०६९ साल पुष २८ गते शनिबार बार्षिक साधारणसभा आयोजना गर्ने भएकाले सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सेयर सदस्य ज्यूहरुलाई निम्न मिति, स्थान र समायमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
विस्तृतमा
रेडियो सदस्यहरुलाई सुचना
लमजुडको पहिलो रेडियो सामुदायिक रेडियो मस्र्याडदी ९५ मेगाहर्ज व्यवस्थापन गर्दै आएको मस्र्याडदी सुचना तथा संचार केन्द्रको बार्षिक साधारणसभा यही मिति २०६९ साल पुष २८ गते आयोजना गर्ने भएकाले सम्पूर्ण रेडियो सेयर सदस्यहरुलाई हालसालैको व्यक्तिगत
विस्तृतमा
ाउदी अरबको खोबर स्थित गल्फ दरवार रेस्टुरेन्टमा नेश्मा एण्ड पार्टनर्स, रबावी ग्रुप तथा नेश्मा ट्रेडिङ नेपाली समाज (एन.आर.टि.एन.सी.) साउदी अरबले 'सम्मान तथा भेटघाट कार्यक्रम' आयोजना गरेको थियो ।
विस्तृतमा
अष्ट्रेलियामा नेपाली पहिचानको सामुहिक भवन
अष्ट्रेलिया, माघ १४ - आफ्नै पहिचान सहितको सामुदायिक भवन निर्माणमा जुटेका नेपाली हरुले अष्ट्रेलियाको सिड्नीमा जग्गा खरिद गरेका छन् । सिड्नीको ब्यस्तमध्येमा पर्ने शहर ग्रानभिलमा नेपाली हरुले २५ सय वर्गमिटर क्षेत्रफल भएको जग्गा करिब ६ करोड रुपैयाँको लगानीमा खरिद गरेका हुन् ।
विस्तृतमा
जापान तमू धींको ल्होसार टोकियोमा सम्पन्न
तमु धिं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको गुरुङ जातिहरुको महान
पर्व सप्री ल्हो ल्होसार कार्यक्रम नेपालदेखि आमन्त्रित चर्चित कलाकार र
स्थानिय कलाकारहरुको सांगीतिक प्रस्...तुतिहरुका साथ टोक्यो शिन्जुकुको
खाबुची चोकमा अवस्थित युनिभर्सल सिटी हलमा भब्यताका साथ सम्पन्न भएको छ।
विस्तृतमा
तमू धिं साउदी अरबद्धारा साँस्वृmतिक कार्यक्रम भब्यताका साथ सम्पन्न
तमू धिं साउदी अरबको ७ बर्ष पुरा भएको खुशीयालीको शुभ अबसर पारि नेपालबाट ख्याति प्राप्त कलकार झिकाई तमू धिं साउदी अरबले “तमू धिं साँगितिक सौगात २०११” साउदी अरबको प्रमूख ३ शहर दमाममा ३१ अगष्ट, रियादमा १ सेप्टेम्बरमा र जेद्धामा २ सेप्टेम्बरमा हजारौं दर्शकहरुको उपस्थितीमा भब्यताका साथ सम्पन्न भएको छ ।
विस्तृतमा
सम्पूर्ण स्रोता एवं पाठकवृद्ध
लमजुङ जिल्लाको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्ने अभिप्रायले सामुदायिक रेडियो मस्र्याङदी २०६४ वैशाख १» विस्तृतमा









